बलिउड अभिनेता संजय दत्त अस्पताल भर्ना

६१ वर्षीय दत्तलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएकाे हाे। उनकाे काेराेना परीक्षण गरिएकाे छ। परीक्षणकाे पहिलो रिपोर्ट नेगिटिभ आएको छ।

दत्तले ट्विट गर्दै आफ्नो स्वास्थ्य बारे जानकरी गराएका छन्। उनले आफू ठीक रहेकाे र डाक्टरको निगरानीमा उपचार भइरहेकाे बताएका छन्।

Got Something To Say: