लक्ष्मीपूजाको दिन झिलिमिली काठमाडौं सहर

काठमाडौं-  तिहारको लक्ष्मीपूजाको दिन काठमाडौं शहर झिलिमिली देखिएको छ ।

धनकी देवी लक्ष्मीको पूजा आरधनासँगै घर, व्यापारिक भवन, होटललगायत सबैजसो भवन र‌ंगीचंगी बत्ती बालेर झिलिमिली पारिएको हाे।

त्यसमा पिन हिजोआज लोडसेडिङको समस्या नभएकाले लक्ष्मीपूजामा काठमाडौं झन् उज्यालिन थालेकाे छ।

तस्विर स्राेत: रासस

 

 

Got Something To Say: