कुशल ९९ रनमा आउट, आक्रामक कुशलको सानदार ब्याटिङ

 काठमाडाै‌ -आक्रामक ब्याटिङका लागि परिचित कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको सानदार इनिङ खेलेका छन्। उनी एक रनले शतक बनाउन चुके।

कुशलले दुई छक्का र १३ को सहयोगमा ९५ बलमा ९९ रन बनाएका हुन्। ताजा अवस्थामा नेपालले ३२ ओभरमा एक विकेट गुमाएर १७१ रन बनाएको छ।

Got Something To Say: