प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलनसँगै महिला मार्च – फाेटाे फिचर

काठमाडाैं- बृहत् नागरिक आन्दोलन जहाँ सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालिएकाे थियाे। वसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो।

Got Something To Say: