रक्षा मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा

रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि सा‌ंसद डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी रक्षा मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने उल्लेख गरेको छ ।

सोमबार जारी  विज्ञप्ति 

 

यो पनि पढ्नुहोस्

Got Something To Say: