रोटरर्याक्ट क्लब अफ सिन्धुलीगढीद्वारा जिल्ला अस्पताल सिन्धुलीलाई अक्सिजन कन्सट्रेटर हस्तान्तरण

सिन्धुली –रोटरर्याक्ट क्लब अफ सिन्धुलीगढिले जिल्ला अस्पताल सिन्धुलीलाई अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरेको छ । जिल्ला अस्पताल सिन्धुलीललाइ आवश्यक रहेको कन्सन्ट्रेर क्लबले हस्तान्तरण गरेको होे ।

रोटरर्याक्ट क्लब अफ सिन्धुलीगढिले प्यारेन्ट क्लब रोटरी क्लब अफ काठमाण्डौँलाई सहयोग गर्न आग्रह गरेपछि रोटरी क्लब अफ काठमाण्र्डौले अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको र रोटरर्याक्ट क्लब अफ सिन्धुलीगढि मार्फत

जिल्ला अस्पताल सिन्धुलीका ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गरिएको हो। क्लबले दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको क्लबका सचिब सुर्दशन शाहिले जानकारी दिए।

रोटरर्याक्ट क्लब अफ सिन्धुलीगढिले जिल्लमा विभिन्न समयमा विभिन्न समाजिक सेवा गर्दै आएको छ।

Got Something To Say: