गायक राजेश पायल राईको स्वरमा ‘आधा लैजाउ तिमी माया’ बजरामा (भिडियाे)

काठमाडाैं- गायक राजेश पायल राईको स्वरमा समावेश ‘आधा लैजाउ तिमी माया’ गीत सार्वजनिक भएको छ। यो गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत छ।

सार्वजनिक गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय हेर्न सकिन्छ। यो भिडियोको छायांकन बेलायतमा गरिएको हो । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्।

भिडियोमा कुशलकै छायांकन तथा सम्पादन छ। भिडियोमा अमित र क्रिन्चाको मायालु पलहरुलाई प्रस्तुत गरिएकाे छ।
(भिडियाे)

Got Something To Say: