९ तस्विरमा  हेर्नुहाेस्  कलाकारकाे तीज बिशेष २०७६

काठमाडाैं- यस वर्षको हरितालिका तीज धूमधामका साथ सम्पन्न भएकाे छ । हरेक पेसा व्यवसायमा सम्बद्ध नेपाली महिला तीजको रौनकमा रमाए। यसमा पनि नेपाली कलाक्षेत्रसँग सम्बद्ध नारीहरूलाई  तीजले मज्जाले छाेएकाे छ। अधिकांश नारी कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्नाे तीज  विशेष तस्विर सार्वजनिक गरेकाछन्। समाजकाे आदर्श महिलाका रुपमा रहेका कलकर्मीले शुभकामना सन्देश सहित तस्विरहरू सार्वजनिक गरेकाछन्।

हेर्नुहाेस्  ९ तस्विरमा  नेपालीकलाकर्मीकाे तीज  बिशेष २०७६:

 

तस्विर: सामाजिक सञ्जालबाट

 

 

Got Something To Say: