चर्चामा केकीकाे फिटनेस फिगर [छ तस्विर]

काठमाडौं – म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारीकाे चर्चा नेपाली  सिने वृत्तमा प्राय भइरहन्छ। अधिकारी पछिल्लाे समय फिल्म ‘छ माया छपक्कै’ रिलिजकाे पर्खाइमा छन्।

अधिकारी सामाजिक मुद्दासँगै आफ्नो स्वास्थ्यको पनि सचेत नायिका मध्य एकमा पर्ने गर्छिन्। केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न  जिम जाने गरेकी छिन् । नेपाल नेपाली वेबसाइटसँग कुरा गर्दै केकील आँफू स्वास्थयका लागि जुम्बा, योग लगायतका शारीरिक अभ्यास गर्ने गरेको बताउछिन्।

यसै बीच केकीकाे वर्कआउट तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। केकीका उक्त तस्विरहरु सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेका छन्।

फिल्म छाया‌ंकन बाहेककाे समय पनि निरन्तर वर्कआउटमा रहने केकीले खानपिनमा  पनि उत्तिकै सचेत छिन्।

तस्विर: कुबेर ड‌ंगाेल

Got Something To Say: